काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल इजरायल पुगेकी छन् । म्युनिसिपल कन्फरेन्समा भाग लिन उनी त्यहाँ पुगेकी हुन् ।
उनको साथमा महानगरका प्रवक्ता नवीन मानन्धर र अर्का कर्मचारी प्रेम थापा पनि गएका छन् ।