चितवन । राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
महाधिवेशनस्थलमा सेना र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।
महाधिवेशन उद्घाटन कार्यक्रमअघि सेना र पुलिसको बम स्क्वाड टोलीले कार्यक्रमस्थलको चेकजाँच समेत गरेको छ ।
