हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी
कर्पोरट खबर
7:05 pm, शुक्रबार, असार १२, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा हरि ढकाल र असिम शाह सहमहामन्त्री पदमा विजयी भएका छन्।
काठमाडौं । रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन् ।
चितवनमा भएको पार्टीको प्रथम महाधिवेशनमा उनीहरू विजयी भएका हुन् ।