काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ।
निम्स दाइ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका हुन्।
पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा निम्सदाइसहित ६ जना नेपालीको निधन भएको थियो।
आरोहीहरूको निधनमा गाउँपालिकाले साउन १८ गते सोमबार शोक बिदा दिने निर्णय गरेको अध्यक्ष भरतकुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो समाचार पनि पढ्नुुस्–