कर्णाली याक्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
कर्पोरट खबर
4:45 pm, बिहीबार, कात्तिक १२, २०८३
- एनपीएलको आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ, जसका कारण विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ।
- यसअघि आजै सम्पन्न खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।
कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
यसअघि आजै सम्पन्न खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।