काठमाडौं, कात्तिक ३ – मन्त्री नेम्बाङले सामजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् ।
सोमबार पीसीआर परीक्षण गराउँदा आफूमा कोभिड-१९ पोजिटिभ देखिएको उनले बताएका छन् । आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न मन्त्री नेम्बाङले आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS