कोरोना संक्रमणबाट चितवनमा ८२ वर्षीय वृद्धको मृत्यु
कर्पोरट खबर
4:22 am, बिहीबार, कात्तिक २०, २०७७
काठमाडौं, कात्तिक २० – चितवनमा कोरोनाको उपचार गराउँदै आएका हेटौडाका एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS