काठमाण्डौँ – महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल÷सम्पत्तिमाथि छानबिन अघि बढाएको छ ।
महालेखाले आगामी वार्षिक प्रतिवेदनमै सम्पत्ति, विदेशबाट वार्षिक रुपमा भित्रिएको रकम तथा खर्चको यकिन विवरणबारे ‘कार्यमूलक लेखापरीक्षण’ अन्तर्गत नै छानबिन थालेको हो । ।
– कारोबार
FACEBOOK COMMENTS