काठमाडौं, फागुन १४ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशी अस्पताल भर्ना भएका छन्। शुक्रबार विहान अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। जाेशीलाई ब्रेन ह्याम्रेज भएकाे चिकित्सकले बताएका छन्।अहिले उनको उपचार भइरहेको छ।
FACEBOOK COMMENTS