काठमाडौं, चैत २३ – ओप्पोको भारतीय प्लान्टले प्रत्येक तीन सेकेन्डमा एउटा स्मार्टफोन उत्पादन गर्दै आएको बताएको छ।
चिनियाँ स्मार्ट कम्पनी ओप्पले भारतको नोयडामा ११० एकड जमिनमा आफ्नो प्लान्ट बनाएको छ। उक्त प्लान्टबाट कम्पनीले मासिक ६० लाख स्मार्टफोन उत्पादन गर्र्दै आएको छ।
पछिल्लो समय भारतमा ओप्पोको स्मार्टफोनको माग बढेपछि उत्पादनको गतिलाई बढाएको कम्पनीले बताएको छ।
FACEBOOK COMMENTS