काठमाडौं, जेठ १६ – गायिका सुस्मिता स्याङ्तानको शब्दमा डान्सिङ तामाङ सेलो ‘सेम निबा छामे’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका छन् भने उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र तेजराज तामाङको आवाज रहेको छ ।
सुन्नुहोस् गीत–
FACEBOOK COMMENTS