काठमाडौं ।भारतमा पछिल्लो २४ घण्टामा २२ लाख २९ हजार ७९८ जनाको कोभिड १९ परीक्षण गर्दा ३८ हजार ६६७ जनामा कोरोना भाइरस ३८ हजार ६६७ जनामा कोरोना देखिएको छ। यससँगै कूल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ६७३ पुगेको छ।यस्तै, ३५ हजार ७४३ जना संक्रमण मुक्त भएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप ४७८ जनाको मृत्यु भएको छ। भारतभर कोभिड १९ संक्रमणका कारण हालसम्म ४ लाख ३० हजार ७३२ पुगेकफो छ।
FACEBOOK COMMENTS