काठमाडौं । शनिबार पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक शनिबार बस्न लागेको हो । बैठक स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित हुने बताइएको छ ।
निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न भनेपनि सत्ता गठबन्धनमा सहमति नजुट्दा सकेको छैन । त्यसैको लागि भन्दै बैठक बस्न लागेको हो । बिहान ९ बजेको लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
FACEBOOK COMMENTS