काठमाडौं । काठमाडौंमा जारी राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै तीनजनालाई प्रहरीको जिम्मा लगाइएको छ ।
राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका लागि उपत्यकाका विभिन्न सात ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।
FACEBOOK COMMENTS