काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागूऔषध मुद्दाका कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्दै आएका ३० वर्षीय विकास रुम्बा छन् ।
उनी २०८१ चैत २० गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
FACEBOOK COMMENTS