काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेट राखेको ब्रिफकेस लिएर बैठकमा उपस्थित भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा मन्त्रिपरिषद्को बैठकमा जानेक्रममा पौडेलले बजेट ब्रिफकेससाथ लिएर गएका हुन् ।
यस बैठकले बजेट अनुमोदन गरेपछि अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्ने छन् ।
FACEBOOK COMMENTS