काठमाडौं -नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। बुधबार मात्र चार सय ८२ जनाको रिपोर्ट ...
१७ असार, काठमाडौं । बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले...
काठमाडौँ, असार १७ गते -एशियाली विकास बैंक ९एडिबी०ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई रु ३६ करोड अनुदानस्वर...
असार १७ -जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्षको अनुकुल मौसमले समयमै रोपाइँ भएको कृषि विकास कार्याल...
Global IME Bank Limited has partnered with CellPay, an NRB Licensed payment service provider, to promote digital payment...
चितवनकै गरिमाबोकेको युवालक्षितकार्यक्रम मिष्टर एण्ड मिस चितवन एसइइ २०२०सुरु भएको छ ।अनलाइन अडिसन वाट छनोटमा परेका १० जन...
एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी०बाट २ करोड ५० लाख अमेरिकी डलर पुनर्कर्जाका लागि स...
काठमाडौँ — नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय ह...
असार १७ -भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ मिटर लम्बाइ समूहमा पर्ने विद्युतीय बसको स्पेसिफिकेसन उपलब्ध गराउन उत्...
काठमाडौं, १७ असार - रोटरी क्लब अफ कपनका अध्यक्षमा शिवहरि खनाल पद वहाली गरेका छन । गत बर्ष रोटरी क्लब अफ कपनको निर्वाचि...