काठमाडौँ । बागलुङको कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार बागलुङको बागलुङ नगरपालिका– १२ कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक भन्दा माथिबाट ढुङगा सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS