कर्मचारीको तलब वृद्धि भएन
कर्पोरट खबर
5:01 pm, बिहीबार, जेठ १५, २०८२
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकेको बताएको छ ।
स्रोतमा परेको दबाबका कारण तलव बृद्धि गर्न नसकिएको जनाएको छ ।
यद्यपि महङ्गी भत्ता भने बढाएर पाँच हजार रुपैयाँ पुर्याएको छ । बढेको भत्ता आगामी साउन १ गतेदेखि लागू हुनेछ ।



FACEBOOK COMMENTS