काठमाडौं । सरकारले तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने बताएका हुन ।