काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शीतलनिवास, सिंहदरबार र नारायणहिटी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ ।
आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर नयाँ आदेश जारी गरेको छ ।
FACEBOOK COMMENTS