![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले १७ औं बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । चैत २३ गते हुने सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहका प्रस्ताव पेश गरिने भएको छ ।
सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS