काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा अहिले मतगणना जारी छ ।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा टक्कर देखिएको छ ।
अहिले बिहान साढे १० बजेसम्म पोखरेलले ११७ मत ल्याएका छन् ।
त्यस्तै, सोही पदमा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलेले १०८ मत ल्याएका छन् । यसरी हेर्दा पोखरेल ९ मतले अगाडि छन् ।
FACEBOOK COMMENTS