काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका रमेश लेखक ३०५२३ मत प्राप्त गर्दै विजय भएका छन् ।
निकटतम प्रतिस्पर्धी एमाले का निरु देवि पालले १८४३८ मतप्राप्त गरिन्। १२०८५ को मतान्तर लेखक विजयी भएका हुन् ।
Corporate Khabar
FACEBOOK COMMENTS