काठमाडौं । नेकपा एमालेको आगामी नयाँ नेतृत्व चयनका लागि राति १० बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुपर्ने भएको छ ।
मतदानको लागि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थप भएको महासचिव शंकर पोखरेलले बताए ।
सहभागीहरूका लागि कुपनको व्यवस्था समेत गरिएको । कुपन लिएर मतदानमा सहभागी हुन उनले सबैलाई आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS