काठमाडौँ । मकवानपुरको ज्यामिरेस्थित दक्षिणकाली सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी फर्पिङ जाने) सडक खण्डमा माटो, ढुङगाको सुख्खा पहिरो खसि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS