विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण बैठक जारी
कर्पोरट खबर
10:33 am, बिहीबार, असार ४, २०८३
24Shares
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।
उक्त बैठकमा गृहमन्त्री सुधन गुरूङ पनि सहभागी छन्। साथै बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्। अब केही दिनमा मनसुन सुरू हुन लागेको छ।