काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS