काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ३१ पैसा र बिक्री दर १३५ रूपैयाँ ९४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ५१ पैसा र बिक्री दर १५७ रूपैयाँ २३ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको छ।
FACEBOOK COMMENTS