काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र काठमाडौँ तथा ललितपुरबाट आएका दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
आगलागी काठमाडौँको दरवारमार्गमा सञ्चालित ब्लाक हाउस डान्स क्लवमा भएको र नियन्त्रणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका ४ वटा दमकल घटना स्थलमा पुगेका छन् । क्लवको भान्छाबाट आगो सुरु भएको हुन सक्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS