काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अन्ततः पक्राउ पर्ने भएका छन् ।
उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
उनीविरुद्ध साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यस आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिइएको बताइएको छ ।
FACEBOOK COMMENTS