काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबिच भेटवार्ता भएको हो ।
उनीहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि दुई पूर्वराष्ट्रप्रमुखबिच भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
FACEBOOK COMMENTS