काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुन: उच्च बिन्दुमा पुगेको छ । मंगलबार एकैदिन सुन प्रतितोला ५५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको हो । सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढ्ेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS