काठमाडौं । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।
सरकारले उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द हुनेछ ।
Corporate Khabar
FACEBOOK COMMENTS