काठमाडौं । राष्ट्रिय सुरक्षा समितिको बैठकले पूर्वपदाधिकारीलाई मापदण्ड बिपरित खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ ।
राष्ट्रिय सुरक्षा समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पूर्व पदाधिकारीलाई स्वीकृत मापदण्ड भन्दा बढी उपलब्ध गराइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय हो ।
समितिको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले आजै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको छ ।
FACEBOOK COMMENTS