काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् ।
शनिबार चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् ।
उनलाई हेलिकप्टरबाट अस्पताल ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS