काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।
FACEBOOK COMMENTS