काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
FACEBOOK COMMENTS