काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साझ नागढुङ्गा-मुग्लिन निर्माणाधीन सडकको अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा उनले कामदारको संख्या बढाई रातको समयमा पनि काम गर्न र सडक निर्माणमा अबरोध सिर्जना गरिरहेका विद्युतीय पोलहरुलाई तत्काल सार्न समेत निर्देशन दिएका छन् ।
साथै मन्त्री घिसिङले निर्माण कम्पनिलाई जनशक्ति थपेर छिटो काम गर्न निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS