पोखरा । गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएको छ।
सोहीअनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ । गत चैत १२ गतेको प्रदेश राजपत्रमा कोजाग्रत पूर्णिमा सहित २०८२ सालको बिदा तोकेको थियो ।
FACEBOOK COMMENTS