काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
एअरलाइन्सभित्र व्यापक भ्रष्टाचार भएको भन्दै राष्ट्रिय मातृभूमि पार्टीले आज आयोगमा उजुरी दिएको हो ।
वर्षौँदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल एअरलाइन्समा कुनै पनि अधिकारीहरु माथि कारबाही हुन नसकेको हुँदा उजुरी दिनुपरेको सो पार्टीका अध्यक्ष रामशरण पाण्डेले जानकारी दिए ।
हेर्नुहोस् उजुरी–
FACEBOOK COMMENTS