काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवालले रसुवाको भोटेकोशीमा आकस्मिकरूपमा आएको बाढीबाट क्षति व्यहोरेका व्यवसायीहरूलाई सरकारले राहत दिनुपर्ने बताएका छन् ।
उनले कर छुटमार्फत व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । उक्त बाढीबाट व्यवसायीको अरर्बौँ रुपैयाँ क्षति भएको उनको भनाइ छ ।
बाँकी धारणा भिडिओमा हेर्नुहोस्–
यो पनि पढ्नुहोस्–
एमआरपीको अन्योलताबारे चेम्बरले गर्यो उद्योगमन्त्री भण्डारी र व्यवसायीसँग वृहत् अन्तरक्रिया
FACEBOOK COMMENTS