काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६५ अंकले बढेको छ ।
यससँगै नेप्से सूचक २०९१ दशमलव २८ अंकमा आएको छ । यस सेसनमा २० लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको २ हजार ७ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
कुल ९९ वटा कारोबार भएको हो । यो सेसनमा २३ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS