काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ५७ विन्दुले बढेको छ । यससँगै सूचक २७३३ दशमलव ५७ अंकमा आएको छ ।
यस अवधिमा ५२ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७१ कम्पनीको ७ हजार ३ सय ५ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४० कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ११ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS