प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे
कर्पोरट खबर
10:58 am, आइतबार, चैत १०, २०८१
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७० विन्दुले घटेको छ ।
यससँगै सूचक २६६७ दशमलव ६१ अंकमा आएको छ ।
६४ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ५ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।


FACEBOOK COMMENTS