प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे
कर्पोरट खबर
10:59 am, बिहीबार, जेठ २, २०८२
काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ०१ विन्दुले बढेको छ ।
यससँगै सूचक २६२३ दशमलव २८ अंकमा आएको छ ।
यो सेसनमा ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४७ कम्पनीको ४ हजार ६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।




FACEBOOK COMMENTS