काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव ८५ विन्दुले बढेको छ ।
यससँगै सूचक २०१२ दशमलव २१ अंकमा आएको छ । ३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १ हजार १८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ९५ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS