काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ८४ विन्दुले बढेको छ ।
यससँगै सूचक २०३० दशमलव ९४ अंकमा आएको छ । यस सेसनमा ६ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS