काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर करिडोरका दरहरू घटाएको छ ।
बजारमा पैसा पठाउन यस्तो ब्याजदर घटाइएको राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताए ।
यस्तै, कर्जा विस्तार लक्ष्य १२ प्रतिशत राखिएको पनि उनले बताएका छन् ।
मौद्रिक नीति सार्वजनिक भइरहेको छ ।
FACEBOOK COMMENTS