काठमाडौं । आइतबार राति हृदयाघात भएपछि पूर्वयुवराज पारस शाहको उपचार थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा भइरहेको छ । उनको मुटुमा स्टेन राखिएको छ ।
नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राका अनुसार यादव भट्टको टोलीले साहको उपचार गरिरहेका छन् । उनको स्वास्थ्य स्थिति सुधार भइरहेको जनाएको छ।
FACEBOOK COMMENTS